न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाको वडा नं. ४ तिहारमा यसपाली अँध्यारो रहेको छ । अघिल्ला बर्ष जगमग बनेको वडा नं. ४ मा यसपाली अँध्यारोपन भएको छ ।
वडाध्यक्ष वाजिव प्रमाणीले तिहारमा समेत ध्यान नदिएपछि हाई मास्क लाईट, पोल लाईट बल्न छाडेको छ । तिहारको समयमा समेत लाईटहरु नचलेपछि वडावासीमा आक्रोस छ ।
वडा नं. ४ कार्यालय अगाडी समेत लगाइएको हाई मास्क लाईट महिनौँदेखि बिग्रिएको छ । स्थानीय मनिष साहका अनुसार, महिनौदेखि बिग्रीएको बत्तिहरु मर्मत नगरिदिँदा यसपाली तिहार र छठमा गाउँमा झिलिमिली नहुने बताए ।
'पाइला पाइलामा मान्छेको, आ-आफ्नै स्वार्थ हुन्छ'
- २०८२ कार्तिक ३ आइतबार
जिन्दगीको गोरेटोमा एकलै हिड्न सिक्नु । बुझी आफ्नो महत्व,सस्तोमा कहिल्यै न बिक्नु धैर्यता र साहसले, प्रतिस्पर्धा मा टिक्नु। ज्ञान दिने गुरुहरुको, गुण कहिल्यै न बिर्सिनु। जिन्दगी को गोरेटोमा एक्लै हिड्न सिक्नु । पाइला पाइलामा मन्छेको,
पूरा पढ्नुहोस्







