गाउँ / समाजसिरहा : प्रअले दलितलाई विद्यालयको अध्यक्ष स्वीकारेनन् !
न्यूज ब्यूरो, सिरहा । संविधानले नै जातीय छुवाछुत र विभेदलाई बन्देज गरेको छ । तर, सिरहामा अभिभावकले सर्वसम्मत चयन गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष दलित भएको भन्दै प्रधानाध्यापकले नै अस्वीकार गरेका छन् । लक्ष्मीपुर पतारी गाउँपालिका–४ धन्छवारस्थित आधारभूत विद्यालयका प्रधानाध्यापक तारिणीप्रसाद चौ
७ वर्ष अगाडि · गाउँ / समाज











