पार्किँग गरि राखिएको कार चोरी
शनिबार प्रदेश २–०२–००१ च ०८१७ नम्बरको कार पाकिँग गरेकै अवस्थामा चोरी भएको हो । फोर्ड कम्पनीको कार पाकिँग गरिएको अवस्थाबाटै चोरी भएको हो ।

२०७९ माघ २ सोमबार, बिहान ११:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको महोत्तरीस्थित पार्किँग गरी राखिएको कार चोरी भएको छ ।
महोत्तरीको गौशाला वडा नम्बर ५ स्थित गौशाला बजारमै पार्किङ गरि राखिएको कार चोरी भएको हो ।
शनिबार प्रदेश २–०२–००१ च ०८१७ नम्बरको कार पाकिँग गरेकै अवस्थामा चोरी भएको हो । फोर्ड कम्पनीको कार पाकिँग गरिएको अवस्थाबाटै चोरी भएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…