धनुषाधाम नगरपालिकामा प्याबसन
विनय कुमार यादव, न्यूज ब्युरो धनुषा, २८ माघ । धनुषाको धनुषाधाममा प्यावसनको ईकाई कमिटि गठन गरिएको छ । नीजि विद्यालयहरुको छाता सँगठन प्याबसन धनुषाका अध्यक्ष विश्वालाल सिँहको अध्यक्षता तथा प्यावसनका केन्द्रीय सदस्य नरेन्द्र शर्माको प्रमुख आतिथ्यमा ५ सदस्यीय कमिटी गठन गरिएको हो । ईकाई कमिटिको सँयोजकमा र

२०७४ माघ २८ आइतबार, दिउँसो ३:२७ बजे१ मिनेट पढाइ

विनय कुमार यादव, न्यूज ब्युरो
धनुषा, २८ माघ । धनुषाको धनुषाधाममा प्यावसनको ईकाई कमिटि गठन गरिएको छ ।
नीजि विद्यालयहरुको छाता सँगठन प्याबसन धनुषाका अध्यक्ष विश्वालाल सिँहको अध्यक्षता तथा प्यावसनका केन्द्रीय सदस्य नरेन्द्र शर्माको प्रमुख आतिथ्यमा ५ सदस्यीय कमिटी गठन गरिएको हो ।
ईकाई कमिटिको सँयोजकमा राम कुमार कार्की, सचिवमा सँजय कुमार नेपाली तथा सदस्यहरुमा महेश प्रसाद साह, सुरेश कुमार साह, राम पुकार यादव सहितका रहेका छन् ।
समितिको जिल्लाकार्य समिती सल्लाहकारमा गणेश कुमार साह समेत को उपस्थी रहेको थियो भने, कार्यक्रमलाई अनिल कर्णले स्वागत मनतव्य राखेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…