गाउँ / समाजजनकपुरमा आज महामुर्ख सम्मेलन हुँदै
सो प्रतियोगिताको शुभारम्भ मन्त्री यादव र तराई मधेश लोकतान्त्रिक पार्टीका राष्ट्रिय अध्यक्ष वृषेश चन्द्रलाल, एमाले नेता शितल झा, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह र मिनापका पदाधिकारीहरुले संयुक्तरुपमा गरेका थिए । सो क्रममा गायक सुनिल मल्लिक, ललित कामत लगायतले होरी गीत गायन गरी प्रतियोगिताको शुभारम्भ गरेका थिए ।
२ वर्ष अगाडि · गाउँ / समाज










