गणेशमानचारनाथ नगरपालिकामा मलेरिया र डेंगुको औषधि छर्किदै 

२०८० कार्तिक २९ बुधबार
बिहान १०:०० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकाको ११ वटै वाडाहरुमा डेंगु तथा मलेरियारोग बिरुद्धको अ‍ौषधि छर्ने कार्यक्रम सुरु गरिएको छ । 

दिनप्रती दिन डेङ्गुको प्रकोप बढदै गएकोले रोकथाम गर्न मलेरिया तथा डेंगु मुक्त नगर बनाउन नगरभरीमा औषधि छर्किन सुरु गरिएको हो । नगरपालिकाको वडा नं ४ बाट शुरु गरिएको अभियान प्रत्येक वडा वडामा औषधि छर्किने नगर प्रमुख जितनारायण यादवले बताए ।

औषधि छर्किने कार्य  सुरुभएपछि  जनप्रतिनिधिलाई नगरवासीहरुले धन्यवाद दिएका छन् । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

 मिर्चैयामा जन सेवा युवा कल्बद्वारा रक्तदान सम्बन्धी जनचेतना कार्यक्रम समपन्न

  • २०८० कार्तिक २९ बुधबार

न्यूज ब्यूरो, सिरहा। रगतविनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो ।

पूरा पढ्नुहोस्

Bureau Menus