गाउँ / समाजरौतहटको राजदेवीस्थित दलित वस्तीमा आगलगी, २५ घर जलेर ध्वस्त
आगलागीको खबर प्राप्त भएपछि प्रहरी चौकी ब्रह्मपुरी, सशस्त्र प्रहरीको बीओपी बेलविछवा र गौर नगरपालिकाको वारुणयन्त्रको मद्दतबाट आगो नियन्त्रणमा लिइएको र आगलागीबाट लाखौको क्षति भएको रौतहट प्रहरीले जनाएको छ।
१ वर्ष अगाडि · गाउँ / समाज











