सिरहामा ट्याक्टरबाट लडेर बालकको ज्यान गयो
न्यूज ब्यूरो, सिरहा । सिरहामा ट्याक्टरबाट लड्दा एक बालकको ज्यान गएको छ । सिरहाको कर्जन्हा नगरपालिका–९ मा ट्याक्टरबाट लडेर कर्जन्हा नपा ६ का १२ वर्षीय विजय क्षेत्रीको मृत्यु भएको हो । ट्याक्टरको टेलरमा बसेर कर्जन्हा नपा ९ टाबरटोलबाट कर्जन्हा गाउँतर्फ गईरहेको अवस्थामा स १ त ७३६५ नम्वरको ट्याक्टरबाट क्

२०७६ चैत ८ शनिबार, बिहान ९:४२ बजे१ मिनेट पढाइ

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…