धनुषाः विकाजी दालमोठ फ्याक्ट्रीमा आगलगी, २ करोड बढीको क्षति
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको ढल्केवर स्थित रहेको एक दालमोठ फ्याक्ट्रीमा आगलगी हुँदा २ करोड बढीको क्षति भएको बताइएको छ । धनुषाको मिथिला नगरपालिका वडा नं. ६ ढल्केवर स्थित रहेको “न्यु विकाजी दालमोठ” उघोगमा आगलगी हुँदा सो मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलगी भएपछि उद्योगमा रहेको सबै स
६ वर्ष अगाडि · गाउँ / समाज











