राप्रपाका राजेश्वर यादव दर्जनौ कार्यकर्तासहित रामचन्द्र झासँग
शुक्रबार एक कार्यक्रमको बीच यादवले रामचन्द्र झाको पार्टी नेकपा (समाजवादी) मा प्रवेश गरेका हुन् । उनको दर्जनौ कार्यकर्तासहित उनी रामचन्द्र झालाई सघाउने भएको छ ।

२०७९ असोज २९ शनिबार, बिहान ७:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आगामी मँसिर ४ गते हुने प्रतिनीधिसभा तथा प्रदेशसभा चुनावको लागि पार्टी प्रवेशको लहर चलेको छ ।
सोही क्रममा धनुषा निर्वाचन क्षेत्र नम्बर २ को कमला नगरपालिकाका एक प्रत्यासी वडाध्यक्षले नेकपा समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
स्थानीय तहको चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट वडाध्यक्षमा लडेका राजेश्वर यादवले आफ्ना कार्यकर्तासहित रामचन्द्र झासँग गएका हुन् ।
शुक्रबार एक कार्यक्रमको बीच यादवले रामचन्द्र झाको पार्टी नेकपा (समाजवादी) मा प्रवेश गरेका हुन् । उनको दर्जनौ कार्यकर्तासहित उनी रामचन्द्र झालाई सघाउने भएको छ ।
स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष पदका उम्मेदवार रहेका यादवले हलो छापबाट ५० मत ल्याएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…