गाउँ / समाजमँगराहा माविको व्यवस्थापन समिति अध्यक्षमा यादव, माचि स्कूलमा दाम खोज्दै हेडमास्टर यादव
वडा नं. २ स्थित रहेको माचि स्कुलमा अभिभावक भेला बोलाउन नगरपालिकाको शिक्षा शाखाले पत्राचार गरेपनि हेडमास्टर यादवले अझै निर्णय लिन सकेका छैनन् । उनले विभिन्न राजनीति दलहरुसँगको उठक बैठक लगाउन थालेका छन् ।
३ वर्ष अगाडि · गाउँ / समाज











