राजनीतिकउपेन्द्र यादवको समाजवादी पार्टी नेपाली काँग्रेससँग मिले
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ मा हुने ष्ट्रिय सभा निर्वाचनका लागि मधेशवादी दल समाजवादी पार्टी नेपाल र नेपाली काँग्रेसबीच तालमेल भएको छ । प्रदेश नं. २ मा ४ सिटको लागि उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी र शेर बहादुर देउवा नेतृत्वको नेपाली काँग्रेसबीच तालमेलको सहमति गरिएको छ । शुक्रवार ने
६ वर्ष अगाडि · राजनीतिक











