राजनीतिककोरोना सम्बन्धी निर्णय सरकारले तुरुन्त नसच्याए अवस्था दयनीय हुन्छ : नेता चौधरी
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेसका युवा नेता जगदिश चौधरीले सरकारले कोरोना र क्वारेन्टाइन सम्बन्धी गरेको निर्णय सच्याउनुपर्ने बताएका छन् । १४ दिन कोरेनटाइनमा बसेकालाई र विदेश बाट आउनेको विदेशी रिपोर्ट नेगेटिभ छ भने जाँच नगरी घर फर्काउने सरकारको निर्यणय समुदायमा कोरोना झनफैलाउने भएकोले अभिलम्
६ वर्ष अगाडि · राजनीतिक










