राजनीतिकनेकपा र काँग्रेसले दलितलाई ठग्ने बाहेक केही गरेन : मन्त्री यादव
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसले दलितलाई ठग्दै आएको आरोप लगाएका छन् । धनुषाधाम क्षेत्रबाट करिब १ हजारको सँख्यामा नेता तथा कार्यकर्ताहरुलाई जनता समाजवादी पार्टीमा प्रवेश गराउँदै मन्त्री यादव
६ वर्ष अगाडि · राजनीतिक











