राजनीतिकफोरम प्रदेश नं. २ को अध्यक्षमा अर्थमन्त्री यादव विजयी
न्यूज ब्यूरो, जनकपुरधाम । संघीय समाजवादी फोरमको प्रदेश नं. २ को अध्यक्षमा प्रदेश नं. २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादव निर्वाचित भएका छन् । सोमबार अबेर राती सम्पन्न अधिबेशनको क्रममा भएको मतदानबाट मन्त्री यादवले १ सय ८४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्धन्द्धी रेणु याद
७ वर्ष अगाडि · राजनीतिक











