राजनीतिकशहिद सूर्यनाथ रानको सपना पूरा गर्न शहिदनगर समृद्ध बनाउनुपर्छ : मन्त्री पोखरेल
न्यूज ब्युरो, जनकपुरधाम । नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शहिद सूर्यनाथ रानको सपना पुरा गर्न शहिदनगर नगरपालिकालाई समृद्ध बनाउनुपर्ने बताएका छन् । महान शहिद सूर्यनाथ रानको ३४ औं स्मृतिसभालाई शनिबार धनुषाको डुमरियामा सम्बोधन गर्दै मन्त्री पोखरेलले शहिद रानले देखेको
७ वर्ष अगाडि · राजनीतिक











