न्यूज हाईलाईटसप्तरीमा बस र मोटरसाइकल ठोक्किँदा २ को मृत्यू !
न्यूज ब्यूरो, सप्तरी । सप्तरीमा यात्रुबाहक बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जनाको मृत्यू भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका ६ देवधारस्थित सोमबार साँझ भएको दुर्घटनामा परेर २ जनाको ज्यान गएको हो । ज्यान जानेमा मोटरसाइकलमा सवार सप्तरीको खड्क नगरपालिका ४ का २६ वर्षीय नब
७ वर्ष अगाडि · न्यूज हाईलाईट











