सरकारद्धारा २ दिनको सार्वजनिक विदा दिने तयारी
न्यूज ब्यूरो | काठमान्डौँ, ४ भदौ । नेपाल सरकार गृहमन्त्रालयले आगामी भदौ १४ र १५ गते सार्वजनिक विदा दिनेबारे छलफल अघि बढाएको छ। बिमस्टेकको सम्मेलनमा उपत्यकामा विदा दिन लागिएको हो। भदौ १४ र १५ गते काठमाडौंमा विमस्टेक सम्मेलन हुँदै छ। सम्मेलनमा सवारी व्यवस्थापन मिलाउन र सुरक्षा बलियो बनाउन बिदा दिन लाग

२०७५ भदौ ४ सोमबार, बिहान १०:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
काठमान्डौँ, ४ भदौ । नेपाल सरकार गृहमन्त्रालयले आगामी भदौ १४ र १५ गते सार्वजनिक विदा दिनेबारे छलफल अघि बढाएको छ।
बिमस्टेकको सम्मेलनमा उपत्यकामा विदा दिन लागिएको हो। भदौ १४ र १५ गते काठमाडौंमा विमस्टेक सम्मेलन हुँदै छ।
सम्मेलनमा सवारी व्यवस्थापन मिलाउन र सुरक्षा बलियो बनाउन बिदा दिन लागिएको हो।
यसबारे छलफल भइरहेको र निर्णय भइनसकेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकुमार आचार्यले बताए
।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…