न्यूज हाईलाईटक्षीरेश्वरनाथ उद्योग वाणिज्य संघमा 'यादव' प्यानल विजयी
विनय कु. यादव, धनुषा । क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघ महेन्द्रनगर धनुषामा सुरेश यादवको पुरै प्यानल नै विजयी भएको छ । शुक्रबार विहानैदेखि भएको मतदानबाट राती भएको मतगणनाले काँग्रेस पक्षधर अध्यक्षका उम्मेदवार सुरेश यादव आफ्नो पुरै प्यानल सहित विजयी भएको हो । जम्मा खसेको ३ सय ६८ मतमध्ये अध्यक्षको लागि
७ वर्ष अगाडि · न्यूज हाईलाईट











