न्यूज हाईलाईटजनकपुरको रत्नसागर पोखरीमा पुरुषको शव
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको रत्नसागर पोखरीमा एक पुरुषको शव भेटिएको छ । जनकपुर उपमहानगरपालिका–८ स्थित रत्नसागर पोखरीमा बिहीबार दिउँसो पुरुषको शव भेटिएको हो । ओखलढुको सुनकोशी गाउँपालिका १ बस्ने अन्दाजी ३० वर्षीय राजकुमार राउत पोखरीमा मृत भेटिएका हुन् । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेक
७ वर्ष अगाडि · न्यूज हाईलाईट











