न्यूज हाईलाईटजनता भोकै र उपचार नपाएरै मर्दैछन्, सरकारलाई कुकर्मबाटै फुर्सद छैन : अरगरिया
न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टीका सांसद उमाशंकर अरगरियाले भोक र उपचार नपाएर जनता मर्नु देशको लागि लज्जादस्पद विषय भएको बताएका छन् । सरकारले भोकले अब कोहि पनि मर्न नपर्ने भनेर पटकपटक भन्दै आएपनि देशका नागरिक भोकै मर्नु परेको भन्दै उनले दुःख व्यक्त गरेका हुन् । उनले आज (बुधबार) उपचार नप
६ वर्ष अगाडि · न्यूज हाईलाईट











