अन्तराष्ट्रियकश्मिरमा आतंकी हमलापछि एक्सनमा मोदी, दुई आतंकवादी मारिए, सर्च अपरेशनमा सैनिक
कश्मिर हमलापछि भारतको एजेन्सीहरु अलर्ट भएका छन् । २८ जनालाई मार्ने आतंकवादीलाई खोज्न कडा सर्च अपरेशन चलाएको हो । एजओसी नजिक घुसपैठको प्रयास गरेका दुई आतंकवादी मारिएको भारतीय सँचारमाध्यमहरुले जनाएका छन् । उनीहरुको साथबाट भारी मात्रामा हतियार समेत बरामद गरेको हो ।
१ वर्ष अगाडि · अन्तराष्ट्रिय











