हेल्मेटमै थियो विषालु 'करेत सर्प', टाउको चिलाएपछि...
रँजीत हरेक दिन त्यही हेल्मेट लगाएर विद्यालय विद्यार्थी पढाउन जाने गरेकोमा सोमबार उनको हेल्मेटमा सर्प पसेको थियो ।

२०७६ फागुन ६ मंगलबार, दिउँसो २:०३ बजे२ मिनेट पढाइ
रँजीत हरेक दिन त्यही हेल्मेट लगाएर विद्यालय विद्यार्थी पढाउन जाने गरेकोमा सोमबार उनको हेल्मेटमा सर्प पसेको थियो ।

२०७६ फागुन ६ मंगलबार, दिउँसो २:०३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मान्छे आफ्नो कुनै जीवबाट सबभन्दा बढी डराउँछ भने त्यो हो सर्प । सर्पलाई देखेर ठुल ठुला मान्छेको हालात खराव हुनु स्वभाविक पनि हो । यस्तोमा सोच्नुस तपाईको हेल्मेटमै विषालु सर्प राखेर सवारी चलाएपछि कस्तो अनभूति हुन्छ ?
एक जना शिक्षकले स्कुटर चलाउने क्रममा उनको हेल्मेट (सुरक्षा टोपी) मा विषालु सर्प भेटाएपछि माहौल तातियो । यो घटना भारतको केरल राज्यको हो ।
जहाँ एक स्कूल शिक्षकको हेल्मेटमा विषालु करेत सर्प बसेको थियो । पेशााले विद्यालयका शिक्षक रहेका रँजीत नामक एक शिक्षकको हेल्मेटमा करेत सर्प बसेको देखेपछि पुरै विद्यालयमा हलचल भएको थियो ।
रँजीत हरेक दिन त्यही हेल्मेट लगाएर विद्यालय विद्यार्थी पढाउन जाने गरेकोमा सोमबार उनको हेल्मेटमा सर्प पसेको थियो ।
घरदेखि करिब ११ किलोमिटरको दुरीमा रहेको विद्यालय जाने समयमा उनले लगाएको हेल्मेटमा सर्प बसेको थियो । उनको टाउकोमा चिलाएपछि उनले हेल्मेट खोलेर देखे, हेल्मेट देखेपछि उनको होस उडयो ।
शिक्षक रँजीतले आफ्नो टाउकोबाट हेल्मेट फुकालेर देखेपछि त्यसमा विषालु सर्प बसेको थियो । सर्पको पुच्छर भने हेल्मेट भन्दा बाहिर देखेपछि उनले जोडले चिच्चाए ।
चिच्याएपछि विद्यार्थी सहित विद्यालयका कर्मचारीहरु तुरुन्तै आए सर्पलाई बाहिर निकालेको थियो । यद्यपी, हेल्मेट भित्र अक्सिन नपाएर सर्प मरिसकेको थियो ।
जब रँजीत हेल्मेट लगाएर विद्यालयको लागि निस्के उनलाई केही अन्दाजा थिएन की उनको हेल्मेट भित्र विषालु सर्प बसेको छ । उनले भने, हेल्मेट लगाएपछि यसभित्र सर्प भएको वा कुनै अन्य वस्तु भएको भनेर महसुस नै नभएको प्रतिक्रिया दिए ।
मृत्यू भएको सर्पलाई अति विषालु मानिएको करेत सर्प थियो । त्यसपछि केही बेरमै रँजीतलाई चेकजाँचको लागि अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकले उनलाई सर्पले कुनै नोक्सान नपुरयाएको भनेपछि रँजीत घर फर्के ।
शिक्षक रँजीतले उनको हेल्मेटमा सर्प कसरी आयो र कसरी प्रवेश गरयो भन्ने प्रश्नमा उनले उनको घर नजिकै तलाउ रहेको र तलाउबाट निस्केर लुक्नको लागि हेल्मेटमा गएको हुनुपर्ने जवाफ फर्काए ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
अन्तराष्ट्रिय
२ घण्टा अगाडि
गोरखामा बूढीगण्डकीको भीषण बाढी, ३५ घर बगे, तटीय बस्तीका बासिन्दामा त्राहिमाम१५ घण्टा अगाडि
जनकपुरमा ई–रिक्सासहित करिब ९ लाखको इलेक्ट्रोनिक्स सामान बरामद१८ घण्टा अगाडि
जंतरमन्तर जान लागेका पूर्व मुख्यमन्त्री एवम् आम जनता पार्टीका सँयोजक अरविन्द केजरीवाल पक्राउ१९ घण्टा अगाडि
जनकपुरमा युवक हत्या प्रकरणः गुण्डासहित उनको आमाबुवामाथि समेत कर्तव्य ज्यानमा जाहेरी२३ घण्टा अगाडि
दिल्लीमा प्रदर्शनअघि सीजेपीका संस्थापक अभिजीत दीपके पनि हिरासतमा१ दिन अगाडि
दिल्लीमा CJP प्रदर्शनअघि युट्युबर ध्रुव राठी गुरुग्रामबाट हिरासतमाअसोज २०८३
आइतबार · प्रतिपदा
तस्बिर: Mithunkunwar9 / Wikimedia Commons / CC BY-SA 4.0आइतबार · प्रतिपदा
घटस्थापना, नवरात्र (दशैँ) आरम्भ
घटस्थापना, जसलाई नवरात्रको पहिलो दिनको रूपमा पनि चिनिन्छ, दसैं पर्वको आरम्भ गर्ने विशेष अवसर हो। यस दिन देवी दुर्गाको पूजा आरम्भ गरिन्छ र घट (सधैं) राख्ने अनुष्ठान गरिन्छ। यस अवसरमा श्रद्धालुहरू चाकु वा चाँदीको घटमा दुर्गामाता को चिन्हको साथ चामल राखेर पूजा गर्छन् र चन्द्रमा ग्रहण गर्ने आशासहित ९ दिनको उपवास तथा पूजा आरम्भ गर्छन्। दसैं चाडको यो आरम्भ जस्तो महत्व राख्छ, त्यसैले हरेक वर्ष भक्तजनहरूले यसलाई आस्था र श्रद्धाका साथ मनाउँछन्।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
२०८३ असोज २४ शनिबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
घरको कुनै कुनामा परिवर्तन गर्दा वातावरण नै फरक महसुस हुनेछ। परिवारसँग मिलेर गरेको कामले आपसी निकटता बढाउनेछ। संगीत, प्रकृति वा शान्त वातावरणमा बिताएको समयले मनलाई स्फूर्ति दिनेछ। आजको शुभ रंग हल्का सुनौलो हो भने शुभ अंक २ रहेको छ।
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…