स्वास्थ्य ब्यूरोआफन्त नभएका जेष्ठ नागरिकको निःशुल्क उपचार हुने
न्यूज ब्यूरो, काठमाडौं । सरकारले आफन्त नभएका जेष्ठ नागरिकको निःशुल्क उपचार गरिदिने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले अल्जाइमर रोग लागेका जेष्ठ नागरिक तथा परिवार आफन्त नभएका जेष्ठ नागरिकको सरकारले निःशुल्क उपचार गर्ने बताएका हुन् । बजेट भाषणमा उनले जेष्ठ नागरिक मन्त्रालयका लागि १ अर्ब १४ करोड बजेट
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











