कोरोना कहरमा रगत अभाव हुन नदिन धनुषामा रक्तदान
न्यूज ब्यूरो, धनुषा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कहरमा रगत अभाव हुन नदिन धनुषामा रक्तदान गरिएको छ । धनुषाको मिथिला नगरपालिका ८ कुसुम बिसौनामा आइतबार रक्तदान गरिएको हो । सामाजिक दुरी कायम गर्दै गरिएको रक्तदान कार्यक्रममा जम्मा २० जनाले रक्तदान गरेका छन् । लकडाउनमा रगतक

२०७७ बैशाख ७ आइतबार, बेलुकी ६:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कहरमा रगत अभाव हुन नदिन धनुषामा रक्तदान गरिएको छ ।
धनुषाको मिथिला नगरपालिका ८ कुसुम बिसौनामा आइतबार रक्तदान गरिएको हो । सामाजिक दुरी कायम गर्दै गरिएको रक्तदान कार्यक्रममा जम्मा २० जनाले रक्तदान गरेका छन् ।
लकडाउनमा रगतको अवाभ सिर्जना भएको भन्दै अभाव पूर्ति होस् भन्ने उद्देश्यले रक्तदान गरिएको कार्यक्रमका संयोजक विजय कुमार महतोले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…