आफन्त नभएका जेष्ठ नागरिकको निःशुल्क उपचार हुने
जेष्ठ नागरिक मन्त्रालयका लागि १ अर्ब १४ करोड बजेट विनियोजन गरेको छ ।

२०७७ जेठ १५ बिहीबार, बेलुकी ७:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । सरकारले आफन्त नभएका जेष्ठ नागरिकको निःशुल्क उपचार गरिदिने भएको छ ।
अर्थमन्त्री युवराज खतिवडाले अल्जाइमर रोग लागेका जेष्ठ नागरिक तथा परिवार आफन्त नभएका जेष्ठ नागरिकको सरकारले निःशुल्क उपचार गर्ने बताएका हुन् ।
बजेट भाषणमा उनले जेष्ठ नागरिक मन्त्रालयका लागि १ अर्ब १४ करोड बजेट विनियोजन गरेको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…