मेलानको स्थापना दिवसमा जनकपुरमा रक्तदान
न्यूज ब्यूरो | जनकपुरधाम, २५ जेठ । मेडकिल ल्याबोरेटरी एशोसिएशन आफ नेपाल (मेलान) को स्थापना दिवसमा जकनपुरमा रक्त दान कार्यक्रम गरिएको छ । शनिबार मनाइने १३ औ स्थापना दिवसको अवसरमा मेलानले दुई दिवसयि कार्यक्रम गरेको छ । स्थापनाको पुर्व सन्ध्यामा जनकपुरमा आयोजित रक्तदान कार्यक्रममा २८ जनाले रगत दान गरेक

२०७५ जेठ २५ शुक्रबार, बेलुकी ६:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २५ जेठ । मेडकिल ल्याबोरेटरी एशोसिएशन आफ नेपाल (मेलान) को स्थापना दिवसमा जकनपुरमा रक्त दान कार्यक्रम गरिएको छ ।
शनिबार मनाइने १३ औ स्थापना दिवसको अवसरमा मेलानले दुई दिवसयि कार्यक्रम गरेको छ ।
स्थापनाको पुर्व सन्ध्यामा जनकपुरमा आयोजित रक्तदान कार्यक्रममा २८ जनाले रगत दान गरेको मेलानका प्रदेश अध्यक्ष सुरेश शर्माले बताए ।
स्थापना दिवसको अवसरमा शनिबार प्रदेश २ को ८ जिल्लाको अस्पताल, बाल आश्रम, बृद्धा आश्रम, छात्राबास, मदरसामा फलफुल वितरण, रक्तदान, रगतको ग्रुप पहिचान र स्वास्थ्य शिविरको कार्यक्रम तय भएको शर्माले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…