स्वास्थ्य ब्यूरोसबैला नगरपालिकामा युनिसेफको स्वास्थ्य समाग्री
नगरपालिकामा कोभिड १९ रोकथाम अगामी त्यारीमा २५ बेडको आईसोलेश्वन वार्ड संचालन हुने नगरप्रमुख साहले बताए । पिसिआर चेकअप गर्न नगरपालिका भरीका नागरिकहरुलाई यथा शिघ्र चेकअप शुरु गरिने छ ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











