सबैला नगरपालिकामा युनिसेफको स्वास्थ्य समाग्री
पिसिआर चेकअप गर्न नगरपालिका भरीका नागरिकहरुलाई यथा शिघ्र चेकअप शुरु गरिने छ ।

२०७८ जेठ १० सोमबार, राति ८:३५ बजे१ मिनेट पढाइ
पिसिआर चेकअप गर्न नगरपालिका भरीका नागरिकहरुलाई यथा शिघ्र चेकअप शुरु गरिने छ ।

२०७८ जेठ १० सोमबार, राति ८:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विश्वभरी कोरोना कोभिड–१९ रोकथाम लागि विभिन्न निकाय लागि परेको हुदा धनुषाको सबैला नगरपालिकामा युनिसेफको राहत स्वरुप स्वास्थ सामग्री अनुदान दिएको छ ।
सबैला नगरपालिकाको नगरप्रमुख विजय शंकर प्रसाद साहको बिशेष पहलमा युनिसेफको सहयोग कीट,विरामीको तावल ,दन्तमन्जन ,नेल कटर ,साबुन,मास्क ,सेनिटाईजर ,सनेटरी प्याड, सफा गर्ने स्वास्थ्य सामग्री लगायत विभिन्न स्वास्थय सामग्रीहरु हस्तान्तरण गरिएको छ ।
नगरपालिकामा कोभिड १९ रोकथाम अगामी त्यारीमा २५ बेडको आईसोलेश्वन वार्ड संचालन हुने नगरप्रमुख साहले बताए । पिसिआर चेकअप गर्न नगरपालिका भरीका नागरिकहरुलाई यथा शिघ्र चेकअप शुरु गरिने छ ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
२ मिनेट अगाडि
विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकको सूचीमा नेपाली अनुसन्धानकर्ता डा. देवेश झा३४ मिनेट अगाडि
धनुषाः खजुरीको काली मन्दिरमा 'सुजित सर' को १२ दिने 'निर्जल तपस्या', दशमीसम्म ध्यानमै रहने१ घण्टा अगाडि
कमाण्ड सम्हालेको एक सातामै सशस्त्रका ईन्सपेक्टर अजय ठाकुरको टोलीद्वारा ५७० किलो गाँजा बरामद१ घण्टा अगाडि
दसैँको रौनकसँगै गायिका रश्मी रानीको नयाँ मैथिली गीत ‘झिझिया खेलबै हे सखी’ सार्वजनिक
स्वास्थ्य ब्यूरो

स्वास्थ्य ब्यूरो

स्वास्थ्य ब्यूरो

२ घण्टा अगाडि
स्वास्थ्य ब्यूरो
असोज २०८३
आइतबार · प्रतिपदा
तस्बिर: Mithunkunwar9 / Wikimedia Commons / CC BY-SA 4.0आइतबार · प्रतिपदा
घटस्थापना, नवरात्र (दशैँ) आरम्भ
घटस्थापना, जसलाई नवरात्रको पहिलो दिनको रूपमा पनि चिनिन्छ, दसैं पर्वको आरम्भ गर्ने विशेष अवसर हो। यस दिन देवी दुर्गाको पूजा आरम्भ गरिन्छ र घट (सधैं) राख्ने अनुष्ठान गरिन्छ। यस अवसरमा श्रद्धालुहरू चाकु वा चाँदीको घटमा दुर्गामाता को चिन्हको साथ चामल राखेर पूजा गर्छन् र चन्द्रमा ग्रहण गर्ने आशासहित ९ दिनको उपवास तथा पूजा आरम्भ गर्छन्। दसैं चाडको यो आरम्भ जस्तो महत्व राख्छ, त्यसैले हरेक वर्ष भक्तजनहरूले यसलाई आस्था र श्रद्धाका साथ मनाउँछन्।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
२०८३ असोज २४ शनिबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
घरको कुनै कुनामा परिवर्तन गर्दा वातावरण नै फरक महसुस हुनेछ। परिवारसँग मिलेर गरेको कामले आपसी निकटता बढाउनेछ। संगीत, प्रकृति वा शान्त वातावरणमा बिताएको समयले मनलाई स्फूर्ति दिनेछ। आजको शुभ रंग हल्का सुनौलो हो भने शुभ अंक २ रहेको छ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…