प्रमुख समाचारजनकपुरको राराब कलेजमा दुई शिक्षकबीच पिटापिट
एमबीएस शाखाका प्रमुख अभिराम रायले सिट प्लान सम्बन्धी छलफल गर्न क्याम्पस प्रमुख बसन्त कर्णलाई भेट्न गएका थिए । क्याम्पस प्रमुखले रायलाई परीक्षाको जिम्मेवारीबाट रायलाई हटाउन खोजेपछि विवाद सुरु भएको जनाइएको छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार










