प्रमुख समाचारधनुषाको रघुनाथपुरस्थित हनुमान मन्दिरमा बस्दै आएका व्यक्तिलाई कुट्टीमै घाँटी रेटेर हत्या !
मृतक पुजारी धनुषा हँसपुर नगरपालिकाका अन्दाजी ५५ बर्षिय बन्ठु राउत रहेको मेयर यादवले जनाएका छन् । यस सन्दर्भमा जिल्ला प्रहरी कार्यालय धनुषाले फोन उठाएनन भने प्रहरीको टोली घटनास्थल पुगेका छन् ।
२ महिना अगाडि · प्रमुख समाचार











