प्रमुख समाचारमोसा दुर्घटनामा परी ईन्सपेक्टरको मृत्यू
ईश्वरपुर नगरपालिका–६, निवासी साह फूलजोर–त्रिभुवननगर सडक अन्तर्गत खोरिया टोल नजिकै रहेको पुलमुनी मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको अवस्थामा बुधबार (आज) फेला परेको प्रहरीले जनाएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार









