प्रमुख समाचारजनकपुर: आफ्नै श्रीमति र दुई सहोदर भाई मिलेर युवकको विभत्स हत्या !
भाउजु र देबरबीच अवैद्य सम्बन्धका कारण शम्भुको हत्या गरिएको बुझिएको छ । वैदेशिक रोजगारीमा बस्दै आएका थिए शम्भु र उनी एक महिनाअघि मात्र कतारबाट गाउँ आएका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार










