प्रमुख समाचारभ्रष्टाचारी ठहर भएपछि रिसले माते पूर्व मेयर पासवान, उजुरी हाल्नेलाई अन्धाधुन लाठी प्रहार !
आफूले उपचार गराएर प्रहरीमा जानकारी गराएको र आइतबार जाहेरी लिएर जाने तयारी रहेको महतोले बताए । महतोका अनुसार, पासवान मेयर छँदा उनीलगायतका व्यक्तिहरु विभिन्न योजनाहरुमा भएका भ्रष्टाचारका विषयमा अख्तियार तथा अदालतमा उजुरी हाल्ने गरेका थिए ।
१ वर्ष अगाडि · प्रमुख समाचार











