लकडाउनमा फँसेका हाम्रा नगरवासीलाई उद्धार गरी ल्याउँछौं : कान्छो मेयर
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले लकडाउनमा फँसेका आफ्ना नागरिकलाई सकुशल उद्धार गरी ल्याउने बताएका छन् । नगरपालिकाको कार्यालयबाट एक सूचना जारी गर्दै कोरोनाको महामारीलाई मध्यनजर गर्दै सरकारले गरेको लकडाउनका कारण काठमान्डौंमा फँसेका शहिदनगरका नागरिकह
६ वर्ष अगाडि · प्रमुख समाचार










