प्रमुख समाचारअध्यक्ष यादवलाई अभद्र गाली, पार्टी कार्यालयमा पेट्रोल छर्किने दलित अगुवा सुनारको धम्की
छुवाछुतको मुद्दामा गाउँपालिका अध्यक्ष शिवजी यादवसहित तीन जनालाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडी बढाइसकेको छ । उनको स्टेटसको टिप्पणीमा हजार बढीले प्रतिक्रिया जनाएका छन् । धेरैले सम्प्रादायिक प्रकारको टिपप्णी लेखेका छन् भने धेरैले सुनारसँग सहमति जनाएको देखिएको छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार










