क्राईम ब्यूरोधनुषामा युवकलाई चक्कुले घाँटी रेटेर हत्या, दुई युवक पक्राउ
घाँटी रेटेर भागेका जासिम नदाफ अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् भने अर्का समेत पक्राउ परिसकेको बताईएको छ । शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाउने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ ।
२ वर्ष अगाडि · क्राईम ब्यूरो











