जलेर धनुषामा एकको मृत्यू थप विवरण आउन बाँकी ....
जनकपुरधाम, ९ पुस । धनुषामा जलेर एक पुरुषको ज्यान गएको छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. १ मखनपुर बस्ने अन्दाजी बर्ष ३५ का एक पुरुषको जलेर मृत्यू भएको छ । भारतको विहार परिहर जिल्ला घर भई मखनपुर बस्दै आएका अचारबाला भन्ने राधेश्याम राईको आफनै घरमा आगो लागि जलेर ज्यान गएको हो । टोलमा कोही नभएको बखत

२०७४ पुस ९ आइतबार, बेलुकी ७:२६ बजे१ मिनेट पढाइ

जनकपुरधाम, ९ पुस ।
धनुषामा जलेर एक पुरुषको ज्यान गएको छ ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नं. १ मखनपुर बस्ने अन्दाजी बर्ष ३५ का एक पुरुषको जलेर मृत्यू भएको छ ।
भारतको विहार परिहर जिल्ला घर भई मखनपुर बस्दै आएका अचारबाला भन्ने राधेश्याम राईको आफनै घरमा आगो लागि जलेर ज्यान गएको हो ।

टोलमा कोही नभएको बखत घरमा आगो लागेर उनको ज्यान गएको बुझिएको छ भन्ने घटनास्थलमा प्रहरी पुगिसकेको छ तथा अनुसन्धान तिव्र बनाएको छ ।
मृतकको श्रीमति र बालबच्चाहरु समेत फरार भएको छ ।
धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले थाहा पाउने वित्तिकै दमकल साथै प्रहरी सहित लिई आगो नियन्त्रणमा लिएको जनाइएको छ ।
आगो आफै लागेको की लगाएर जलाइएको हो भन्ने बारे स्थानीय प्रहरी अनुसन्धान थालेका छन् । यस घटना बारे थप विवरण आउन बाँकी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…