क्राईम ब्यूरोमोसा दुर्घटनामा चालकको घटनास्थलमै मृत्यू
न्यूज ब्यूरो || धनुषा, ८ फागुन । धनुषामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यू भएको छ । धनुषाको सबैला नगरपालिका वडा नं. ४ पटेर्वा र सबैलाको बीचमा रहेको पुलमा मोटरसाईकल अनियन्त्रीत भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । जनकपुर उपमहानगरपालिका वडा नं. १८ महुवा बस्ने बर्ष २५ का राजु मुखियाक
८ वर्ष अगाडि · क्राईम ब्यूरो











