आर्थिक ब्यूरोएक्सपायर खानेतेल, कोल्ड ड्रीन्क बेच्ने पसल र होटेलहरुलाई कारवाही
न्यूज ब्यूरो, सिरहा । सिरहाको लहानस्थित विभिन्न पसलमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिबिजनले अनुगमन गरेको छ । बजार अनुगमनकै क्रममा लहान अस्पताल चोकस्थित सन्जु जेनरल स्टोर, ओम जेनरल स्टोर, पवन किराना पसल एण्ड जेनरल स्टोर, चाँदनी किराना पसललगायत एक दर्जन पसलबाट ठूलो परिमाणमा म्याद गुज्रिएको खाद्यान्
५ वर्ष अगाडि · आर्थिक ब्यूरो











