ब्यूरो अपरेशनधनुषामा भेटायो "मोनोक्लेड कोबरा", नागदेवता भन्दै स्थानीयहरु थाले पूजा
न्यूज ब्यूरो | जनकपुरधाम, २३ जेठ । धनुषामा दुर्लभ प्रजातिका मोनोक्लेड कोबरा ( Monocled Cobra ) फेला परेको छ । धनुषाको सबैला नगरपालिका वडा नं. ९ सप्तपोखर (सत्तोखर) स्थित पोखरी नजिकै विशाल मोनोक्लेड कोबरा फेला परेको छ । बुधबार विहानै करिब ६ः३० बजे सप्तपोखरीबाट बाहिर निस्केका बेला नाग स्थानीयहरुले देखे
८ वर्ष अगाडि · ब्यूरो अपरेशन










