ब्यूरो अपरेशनझारफुकको बहानमा मँगलसुत्र र गहना लुटने झाँक्री पक्राउ
न्यूज ब्यूरो, जनकपुरधाम । अन्धविश्वासमा पारी झारफुकको बहानामा मँगलसुत्र र गहना लुटने एक झाँक्रीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । कैयौं वर्षदेखि निःसन्तान रहेकी एक महिला सन्तान प्राप्तीको लागि अन्धविश्वासमा परी झारफुक गराउन गएकी धनुषा कमला नगरपालिका वडा नं. ८ की एक महिलासँग चार अना सुन र मंगलसुत्र
७ वर्ष अगाडि · ब्यूरो अपरेशन











