ब्यूरो अपरेशनसिरहामा व्यापारीहरुसँग प्रहरी हबल्दार मुखियाले रकम असुलेको आरोप
व्यापारीहरुसँग रकम असुलेको सन्दर्भमा हबल्दार मुखियाले कुनै मुखौटाको व्यक्तिको समान समातेपछि त्यस्तो आरोप लगाएको बताए । उनले तस्करी गरी आएको समान, बिल नभएको समान समातेर अनुसन्धान गर्दा समान छाडन दबाब दिएको बताउँदै नछाडेपछि केही पत्रकारलाई भनेर मिथ्या आरोप लगाउन खोजेको बताए ।
२ वर्ष अगाडि · ब्यूरो अपरेशन











