ब्यूरो अपरेशनसर्लाहीमा एक दलित परिवारलाई गाउँबाट भगाउँदै मिटरब्याजी !
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को सर्लाहीका एक दलित परिवारलाई एक मिटरब्याजीले गाउँबाट भगाउने प्रयास गरेको आरोप लगाइएको छ । सर्लाही जिल्लाको मलगँवा नगरपालिका वडा नं. ५ (साबिक भारसर टोल) बस्ने हरिहर सहनीका परिवारलाई स्थानीय एक मिटरब्याजीले घर छाडेर भाग्न दबाब दिएको आरोप लगाईएको छ । करिब ९ वर्ष
६ वर्ष अगाडि · ब्यूरो अपरेशन











