ब्यूरो-रिपोर्टरराष्ट्रिय मिडियामा काम गर्न पाउँदा यहाँको मुद्दा उठान गर्न सजिलो भएको छः सँचारकर्मी राय
उनी भन्छन्, “आज राहुल राय एउटा राष्ट्रिय स्तरको मिडियामा रिपोर्टिङ्ग गर्दैछन् । लेख्न उतिसारो शिल्पी छैन । तर सिरहाका १२५ जना पत्रकारलाई एक ठाउँमा राखेर परीक्षा लियौं त कति जनाले लेख्न जान्दछन् छर्लङ्ग हुन्छ । दुई हरफ लेख्न नजान्नेहरु बग्रेल्ती छन् । मदिरा सेवन नगर्ने पत्रकार त औंलामा गन्न सकिन्छ । असुलीको कुरा गर्ने हो भने शिरदेखि पुछारसम्म सबैले आफुलाई सम्झिदा हुन्छ । धेरै पोल नखोलौं । राहुल राय एक दिन उदाउने छन् ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











