ब्यूरो-रिपोर्टरकमला अभियानी विक्रम यादव लाई 'नेपाल-भारत फ्रेंण्डसिप' अवार्ड
न्यूज ब्यूरो, जनकपुरधाम । कमला बचाउ अभियानका संस्थापक अध्यक्ष एवम् पर्यावरण प्रेमी विक्रम यादवलाई नेपाल–भारत फ्रेंडशिप अवार्ड २०१९ बाट सम्मानित भएका छन । भारतको राजस्थानमा एक भब्य समारोह बीच टाईम्स ईन्डिया समाचार पत्रका प्रधान सम्पादक डा. शोकिन बर्मा द्वारा यादवलाई सम्मान पत्र सहित सम्मान गरिएको हो
७ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











