ब्यूरो-रिपोर्टरप्रेस चौतारी सिरहामा विवाद, यादवले बनाएको समानान्तर कमिटि अवैद्यानिक
गत माघ महिनामा हुने भनिएको सिरहाको अधिकारित अधिवेशन विभिन्न कारणले रोकिएर केन्द्रीय प्रतिनीधिहरु समेत फिर्ता गएपछि कुनै प्रकारको अधिवेशन नभएको जनाउँदै अन्य कुनै कमिटि मान्य नहुने बताइएको छ ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











