ब्यूरो-रिपोर्टरजानकी मन्दिर परिसरमा धार्मिक बोर्ड हटाएर भारतीय कलेज र युनिभर्सिटीको बोर्ड
जानकी मन्दिर व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालय धनुषासहित सरोकारबालाहरुको सँयुक्त बैठकबाट जानकी मन्दिर परिसरमा धार्मिक बाहेक अन्य कुनै पनि बोर्ड लगाउन नपाउने निर्णय भएको थियो । विगत एक साता बढीदेखि जानकी मन्दिरमा भारतीय युनिभर्सिटीको बोर्ड लगाइएको पाईएको छ ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











