ब्यूरो-रिपोर्टरसमाचार खण्डन–'ममाथि कुनै पक्राउ पूर्जी जारी छैन, म फरार होइन' : सितल झा
कारको सन्दर्भमा उनले आफूसँग विगतमा दुई कार भएको स्वीकार गर्दै स्रोत उदृतप्रति उनले आपत्ति जनाउँदै समाचारमा सत्यता नभएको बताएका छन् । यस समाचारप्रति न्यूज ब्यूरोले समेत तत्कालै सम्पादन गरी क्षमायाचना गरिसकेको छ । यद्यपी, खण्डनकर्ता सितल झाले जिकिर गरेका प्रमाणहरुमा पक्राउ पूर्जी जारीको आदेश, जिल्ला प्रहरी कार्यालय सिरहाको फरार अभियुक्तको नामाबलीमा नाम समावेश, जिल्ला अदालत र उच्च अदालतबाट दोषी ठहर भएको प्रमाण भएपनि गोपनियताको हकले समाचारमा समावेश नगरिएको थियो ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











