ब्यूरो-रिपोर्टरधनुषाधाम क्षेत्र सौन्दर्यकरण तथा सरसफाइको लागि पत्रकार यादवको अगुवाईमा समिति
धनुष सागरको ईतिहास र धनुष मन्दीर दर्शन गर्नु भन्दा पहिला धनुष सागरमा नुहाएर तथा जल शरीरमा लगाएर मन्दीर दर्शन गर्नु पर्ने परम्परा रहेको स्थानीयहरु बताउँछन् । यस सागरमा नुहाउँदा शरिरमा भएको मुसो (आईलाहा) खौसी समेत निको हुने जनविश्वास रहिआएको छ ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











